दफा ३०
उपचार खर्च
श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा काम गरे बापत प्रत्येक वर्षको
अन्त्यमा आफूले खाईपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम उपचार खर्च
बापत पाउनेछ ।